धनगढीमा गरिएको परीक्षणमा आज थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

सङ्क्रमित मध्ये  धनगढीका १५ जना
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३१८ जनाको पिसिआर परीक्षण गरिएकोमा ३८ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । सङ्क्रमित मध्ये  धनगढीका थप १५ जना छन् । 

हेर्नुहोस् कहाँ–कहाँ थपिए संक्रमितः–

No photo description available.

 

प्रकाशित:
2020/11/20, 3:03