वडा अध्यक्ष निधनको शोकमा बेलडाँडी गाउँपालिकाले दियो एक दिन बिदा

beldadi

कञ्चनपुर–कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले वडा नम्बर ५ का अध्यक्ष कृष्णबहादुर रोकायाको निधनको शोकमा आइतबार  दिने निर्णय गरेको छ । गाउँपालिकाको आज बसेको आकस्मिक बैठकले आइतबार गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।वडाध्यक्ष रोकाया शुक्रवार बिहान सोही वडास्थित किसान मध्यवर्ती सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको थिए ।  

प्रकाशित:
२०७७ मंसिर , ०८:५५
SPA
KN
Priya Gahana Pasal