धनगढी–अछाममा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका–३ का २६ वर्षीय हरिन्द्र बिकको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । ८ दिन अघि लकान्ड आनिकोट भिरबाट खसेका उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारकै क्रममा हिजो उनको मृत्यु भएको हो ।
![Death](/sites/default/files/styles/original_scaled/public/2020-11/death%20photo_11.jpg?itok=j_cUrfip)