धनगढीमा गरिएको परीक्षणमा आज थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७७ जनाको पिसिआर परीक्षण गरिएकोमा ५१ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । सङ्क्रमित मध्ये  ४५ जना कैलालीका छन् भने ६ जना कञ्चनपुरका छन् । 

हेर्नुहोस् कहाँ–कहाँ थपिए संक्रमितः–

No photo description available.

प्रकाशित:
2020/11/21, 3:10