धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १३३ जनाको परीक्षण गरिएकोमा ४१ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।