चाडबाड नजिकिए सँगै सुदूरपश्चिमका विभिन्न सिमानाकाबाट स्वदेश फर्किनेको घुइँचो

एकै दिन ८ सय ४२ जना नेपाल  भित्रिए
सुदूर प्रेस संवाददाता

धनगढी–चाडबाड नजिकिए सँगै सुदूरपश्चिमका विभिन्न सिमानाकाबाट स्वदेश फर्किनेको घुइँचो लाग्न थालेको छ । सुदूरपश्चिमका विभिन्न नाका वाट एकै दिन ८ सय ४२ जना नेपाल  भित्रिएका छन्। भारतमा रोजगारीका लागि गएका सुदूरपश्चिमका विभिन्न जिल्लाका ८ सय ४२ जना आइतबार नेपाल भित्रिएका हुन्। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार सबैभन्दा बढी जौलजीबी नाका दार्चुला भएर ४२१ जना भित्रिएका छन्। यस्तै गौरीफन्टा नाका कैलालीबाट २९१ जना, गड्डाचौकी नाका कञ्चनपुर भएर १३० जना भित्रिएका छन्। 

प्रकाशित:
२०८० असोज १५, ०७:५१
SPA
KN
Priya Gahana Pasal