बेपत्ता प्रहरी जवान रामबहादुर साउदको  पनि हत्या गरेको अवस्थामा मोहना नदीमा शब भेटियो

सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीको जुगेडामा बेपत्ता प्रहरी जवान रामबहादुर साउदको  पनि हत्या गरेको अवस्थामा मोहना नदीमा शब भेटिएको छ । अस्थायी प्रहरी पोस्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकको शव भेटिएकै नजिक उनको पनि शब फेला परेको प्रहरीले जनाएको छ । उनको शब अहिले नदीमै छ । केही छिनमा त्यहाँबाट शब झिक्ने तयारी प्रहरीले गरेको छ । त्यहाँबाट पोष्टमार्टुमका लागी शब सेती प्रादेशिक अस्पताल ल्याइने छ । 

प्रकाशित:
२०७७ कार्तिक , १०:५५
SPA
KN
Priya Gahana Pasal