आहा सुन्दर सुदूरपश्चिम ! (फोटो फिचर)

photo
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेश प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । त्यसैले त भनिन्छ सुन्दर सुदूरपश्चिम  । नौ वटा जिल्ला रहेको सुदूरपश्चिमका दुई जिल्ला तराइमा छन् भने सात जिल्ला पहाडमा  । पूर्वमा कर्णाली र पश्चिममा महाकालीले घेरिएको यो प्रदेशका तराइका जिल्ला खेतीयोग्य फाँटहरू ताल तलैयाले भरिपूर्ण छन् भने पहाडमा खप्तड,अपि,शैपाल जस्ता हिमाल, हरियाली अग्ला डाँडा काँडा र झरनाहरूको मनोरम सुन्दरताले जो कोहीको पनि मन लोभ्याउँछ । उग्रतारा,शैलेश्वरी,त्रिपुरा सुन्दरी जस्ता अनेकौँ शक्तिपिठ हरू पनि यसै प्रदेशमा छन् । 

धनगढीबाट बाजुरा सम्मको यात्राका क्रममा ९ कक्षामा अध्ययनरत धनगढी–३ बिशालनगरका मिनेन्द्र यादबले  केही मनमोहक तस्बिर कैद गरेका छन् ।

Image may contain: mountain, sky, outdoor and natureImage may contain: mountain, sky, outdoor and nature

प्रकाशित:
2020/10/25, 7:43