राष्ट्रिय

2023/06/08, 7:39
धनगढी–आंशिक बदली भइ आज पहाडी भू-भागका थोरै स्थानमा मात्रै वर्षाको सम्भावना छ । आज अधिकांश भू-भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2023/06/07, 8:44
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेश सभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कैलालीको गोदावरी देखि धनगढी सम्म मोनो रेलको सम्भाव्यता अध्ययन देखि पर्यटन पूर्वाधार निर्माण र चिडियाखाना स्थापना गर्ने योजना पनि नीति तथा कार्यक्रममा समेटिएका छन ।
2023/06/07, 7:35
धनगढी– आंशिक बदली भइ पहाडी भू-भागका केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2023/06/06, 7:25
धनगढी – भू–स्वर्ग भनेर चिनिने सुदूरपश्चिमको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल खप्तडमा मङ्गलवार देखि  खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । 
2023/06/06, 12:45
धनगढी– काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको विमानको ढोका आकाशमै अचानक खुलेको छ ।
2023/06/06, 7:48
धनगढी–अहिले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
2023/06/06, 7:40
डडेलधुरा–डडेलधुराको सामुदायिक वन फडानीसम्बन्धी एक दशकभन्दा पुरानो भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले सबै आरोपितहरुलाई सफाइ दिएको छ ।
2023/05/16, 2:55
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।
2023/05/15, 1:28
दार्चुला – दार्चुलामा यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा व्यास गाउँपालिका-२ हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना संकलक घाइते भएका छन् ।
2022/06/25, 3:25
धनगढी- सरकारले करमा कटौती गर्दै  पेट्रोलियम पदार्थको मूल्य घटाउने  घोषणा गरेको छ ।
2021/11/10, 7:35
धनगढी–छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकिन्छ ।
2021/09/09, 8:04
काठमाडौँ–प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।
2021/09/09, 7:51
धनगढी– हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ भने  मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ।
2021/09/07, 7:45
धनगढी– मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।
2021/09/07, 7:31
दार्चुला–दार्चुला तुइन प्रकरणमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ।