राष्ट्रिय

2021/06/01, 8:16
बारबरा फाउन्डेसनले कोभिड महामारीविरुद्ध अग्रपंक्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारीलगायत एम्बुलेन्स चालकको सम्मानमा १ करोड १ रुपैयाँको पुरस्कार घोषणा गरेको छ ।
2021/06/01, 8:12
काठमाडौँ– प्रतिनिधि सभा विघटनलगायतबारे परेका रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।
2021/06/01, 7:48
धनगढी–  सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि पानी परिरहेको छ ।
2021/05/31, 7:32
आज देशका धेरैजसो ठाउँमा बादल लागेर एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
2021/05/30, 8:35
काठमाडौँ–प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामा सर्वोच्च अदालतमा आइतबार पनि सुनुवाइ भएको छ। आइतबार अधिकांश समय न्यायाधीशका विषयमा खर्चिएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।
2021/05/30, 8:31
२४ घण्टामा देशभर ३ हजार ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कम पीसीआर नमुनाको परीक्षण भएसँगै संक्रमितको संख्या पनि कम भएको हो ।
2021/05/29, 4:47
काठमाडौँ– सरकारले कोभिड-१९ को खोपका लागि २७ अर्ब ७५ करोड विनियोजन गरेको छ।
2021/05/29, 4:36
काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अध्यादेश जारी गर्नुभएको हो ।
2021/05/29, 6:30
धनगढी– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ। 
2021/05/29, 6:26
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
2021/05/29, 6:19
बाँके–बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ ।
2021/05/27, 7:15
प्रतिनिधि सभा विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका ३० वटा रिटहरूमध्ये १९ वटा रिटमा आजदेखि सुनुवाइ हुँदैछ ।
2021/05/26, 5:31
काठमाण्डाै – नेपालमा आज कोरोना भाइरसबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ ।
2021/05/26, 7:23
धनगढी–आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ ।
2021/05/25, 8:31
कोरोनो भाइरस संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।