आजको मिति
राष्ट्रिय
2023/07/13, 7:36
धनगढी– हाल कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अन्य भू-भागमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
2023/07/12, 9:35
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ ।
2023/07/12, 8:19
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा धेरै भएका स्वास्थ्यका कर्मचारीलाई स्थानीय तहमा साउन १ देखि काज फिर्ता हुन निर्देशन दिइसकेको छ।
2023/07/11, 2:08
विषालु सर्पले डस्दा दुई दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ ।
2023/07/11, 2:02
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा चढेका ६ जनाकै परिचय खुलेको छ ।
2023/07/11, 12:13
सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरा डाँडामा दुर्घटनाग्रस्त भएको छ ।
2023/07/11, 11:59
दार्चुला – भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजना बाँध खोल्दा महाकाली तटीय क्षेत्रमा कटान सुरु गरेको छ ।
2023/07/11, 7:22
धनगढी– हाल देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको छ । पश्चिममा भने सरदर स्थानभन्दा दक्षिणतर्फ छ ।
2023/07/11, 7:19
दार्चुला– भारतले धौलीगङ्गा जलविद्युत् परियाेजनाकाे बाँधका ढोका खोलेको छ । अघि बिहान ५ बजे भारतले बाँध खोलेको हो ।
2023/07/10, 9:45
धनगढी–चान्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ ।
2023/07/10, 7:25
दार्चुला - भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका खोल्न लागिएकाले महाकाली नदी किनारमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
2023/07/10, 6:58
धनगढी- आज हिजोअस्तिको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
2023/07/09, 8:23
विश्वमै थोरै सङ्ख्यामा रहेका सङ्कटापन्न कृष्णसारको वासस्थान क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाट हो यो ।