राष्ट्रिय

2020/09/26, 8:40
कञ्चनपुर — सुदूरपश्चिमाञ्चल विशवविद्यालयले अनलाइन प्रणालीबाट परीक्षा सुरु गरेको छ ।
2020/09/25, 8:05
धनगढी–लोक सेवा आयोगले लकडाउनका बेला स्थगित गरेका परीक्षाहरू अब सञ्चालन गर्ने भएको छ।
2020/09/25, 8:01
धनगढी–कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
2020/09/25, 7:51
अर्घाखाँची – अर्घाखाँचीको शीतगङ्गा नगरपालिका १२ को कोठिया मैदानमा पहिरोले २० घर बगाएको छ ।
2020/09/25, 7:45

दार्चुला–दार्चुलाको ब्यास गाउँपालिका– १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको शिलान्यास गरेका हुन् । पश्चिम नेपालको त्रिदेशीय सीमा क्षेत्रमा पछिल्लो समय नेपालले आफ्नो सुरक्षा उपस्थिति देखाउन… विस्तृतमा

2020/09/25, 7:41

धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६… विस्तृतमा

2020/09/25, 2:52
काठमाडौँ–एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको छ ।
2020/09/25, 2:24
दार्चुला — गृहमन्त्री रामबहादुर थापा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न व्यास गाउँपालिकाको छाङरु प्रस्थान गरेका छन् ।
2020/09/25, 11:45
बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१० सत्पालीका अभिभावकविहीन ६ बालिकालाई काभ्रेको एसओएस बालग्रामले जिम्मा लिएको छ ।
2020/09/25, 7:52
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा खसेको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ  भने ७ जना घाइते भएका छन् ।
2020/09/24, 7:25
धनगढी–संसदीय अध्ययन उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्न सिफारिस गरेको छ।
2020/09/24, 5:58
धनगढी–कंचनपुरमा रहेको महाकाली सिंचाई आयोजनाका कामु आयोजना निर्देशक प्रचण्डदेव बिष्ट  स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ परेका छन ।
2020/09/24, 4:39
धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
2020/09/24, 2:59

काठमाडौं - समयमै मल नल्याउने दुई ठेकदार कम्पनीलाई कारबाही अघि बढाउन उच्च अदालत पाटनले बाटो खोलिदिएको छ । शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले ठेक्का सम्झौता रद्ध, धरौटी जफत र कालोसूची सिफारिस रोक्न माग गर्दै दायर गरेको उत्प्रेषण रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो… विस्तृतमा

2020/09/24, 8:47
स्याङ्जा–स्याङ्जाको वालिङमा पहिरो जाँदा २ जनाको ज्यान गएको छ भने ७ जना बेपत्ता हेका छन् ।