राष्ट्रिय
धनगढी,२७ भदौ–दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा सञ्चार गृहको कार्यालयमै पुगेर पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता भएको हो।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ बस्ने कुवेर खड्का,… विस्तृतमा
धादिङ - समय : शुक्रबार बिहान करिब सवा १ बजे । स्थान : धादिङ जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालयको मूलगेटमा ड्युटीमा खटिएका एक जना प्रहरीलाई एक जना युवा आएर ‘म त मान्छे काटेर आएको’ भनेर सुनाए ।
भक्तपुर - भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्दलाई क्वारेन्टाइन बनाउँदा कार्यालयको काम प्रभावित भएको छ । ‘एउटा भवनलाई क्वारेन्टाइन बनाइएको छ,’ केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले भने, ‘घरबाटै काम गर्दै छौँ । कतिपय काम कार्यालयबाटै गर्नुपर्ने हुन्छ । घरबाट गर्दा केही प्रभावित त हुन्छ… विस्तृतमा