धनगढी–धनगढी उपमहानगरपालिकाले सरकारबाट जारी भएको स्वास्थ्य सम्बन्धी विभिन्न विधिहरू अवलम्बन गरेर विद्यालय सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।
कोरोना सङ्क्रमणका कारण गएको वर्ष चैत्र देखि बन्द भएका विद्यालयहरू खोल्ने जिम्मा सङ्घीय सरकारले स्थानीयतह लाई दिएपछि धनगढी उपमहानगरले यस्तो निर्णय गरेको हो ।
सरोकारवालाहरू सँगको व्यापक छलफल र परामर्श पछि यस्तो निर्णय गरेको उपमहानगरले बताएको छ ।
कतिपय विद्यालय खुली सकेका छन् । विद्यालय खुल्न थाले पछि नानी बाबु हरूलाई स्कुल पठाउने कि नपठाउने भनेर अभिभावकमा अन्यौलता छाएको छ ।
हेर्नुहोस् उपमहानगरले जारी गरेको निर्देशन