धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३१३ जनाको परीक्षण गरिएकोमा ३५ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
हेर्नुहोस् कहाँ–कहाँ थपिए संक्रमितः–