सुदूर प्रेस संवाददाता सुदुरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढी हो यो । गौरीफन्टा भन्सार देखि अत्तरिया सम्म ६ लेन सडक वनेपछि धनगढी सुन्दर देखिएको छ । धनगढीका मेयर गोपाल हमालले सडकको बिच र आसपासमा हरियाली बनाउँदै सरसफाइ गरेपछि धनगढीको सुन्दरता अझै थपिएको छ । प्रकाशित: २०८० साउन २०, ०८:४५ भर्खरैमुख्य समाचार गर्मी धेरै भएपछि स्कुल वन्द ट्राफिक नियम मिच्ने सवारी चालकलाई अब ५० हजार रुपैयाँसम्म जरिवाना रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन लामो खडेरीपछि वर्षा, पश्चिम तराईका किसानलाई राहत आज र भोलि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन आग्रह लामो खडेरीपछि वर्षा, पश्चिम तराईका किसानलाई राहत आज र भोलि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन आग्रह पानी परेसँगै गर्मीबाट राहत, केही ठाउँमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना कहीले पर्छ पानी ? राहदानी छपाइ प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर