आहा सुदूरपश्चिम ! (फोटो फिचर)

sudurpaschim
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेश प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । त्यसैले त भनिन्छ सुन्दर सुदूरपश्चिम  । नौ वटा जिल्ला रहेको सुदूरपश्चिमका दुई जिल्ला तराइमा छन् भने सात जिल्ला पहाडमा  । पूर्वमा कर्णाली र पश्चिममा महाकालीले घेरिएको यो प्रदेशका तराइका जिल्ला खेतीयोग्य फाँटहरू ताल तलैयाले भरिपूर्ण छन् भने पहाडमा खप्तड,अपि,शैपाल जस्ता हिमाल, हरियाली अग्ला डाँडा काँडा र झरनाहरूको मनोरम सुन्दरताले जो कोहीको पनि मन लोभ्याउँछ ।

धनगढीबाट बैतडी र दार्चुलाको यात्राका क्रममा पर्यटन उद्यमी तथा फोटो पत्रकार दीपक बम योगेन्द्र ले केही मनमोहक तस्बिर कैद गरेका छन् ।

प्रकाशित:
2020/10/10, 8:59