सेती अस्पतालमा उपचाररत धनगढीका कोरोना सङ्क्रमितको मृत्यु

Corona Update

फाइल तस्बिर

धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना  कोरोना सङ्क्रमितको मृत्यु भएको छ।  धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको गए राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। असोज २० गते कोरोना पुष्टि भएका ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि २३ गते मात्र सेती अस्पताल भर्ना भएका थिए । 

प्रकाशित:
२०७७ असोज २५, ०९:१४
SPA
KN
Priya Gahana Pasal