कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीलाई कोरोना सङ्क्रमण पुष्टि

janak
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा रहेको कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रवार हल्का ज्वरो र रुगाखोकी लागेपछि चिकित्सकको सल्लाह बमोजिम जाँच गराउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको जोशीले बताए । जोशी अहिले होम आइलोशनमा छन् । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्न अनुरोध गरेका छन् । 

 

प्रकाशित:
2020/10/11, 2:08