अछाममा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

Accident

अछाम–अछाममा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।  अन्य दुई जना घाइते भएका छन्।  साँफेबगर नगरपालिका –७ रिडी कोटमा ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  सोमबार दिउँसो बालुवा बोकेको से १ त ८३३८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ । 

 

प्रकाशित:
२०७७ असोज २७, ०६:४७
SPA
KN
Priya Gahana Pasal