धनगढीमा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update

धनगढी–धनगढीमा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय ४८ जनामा गरिएको परीक्षणमा धनगढीका थप ३१ सहित ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।  धनगढी उपमहानगरपालिकाको वडा नम्बर– १  र ३ का ६ र ६ जना, त्यसै गरी वडा नम्बर २, ४ र ५ का ३र३ जना र वडा नम्बर ७ का २ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै वडा नखुलेका ८ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

Image may contain: text that says "प्रादेशिक अस्पतालको कोरोनो"ममोड्ाममिCिकVID-19) को उपचार २०७७/०६/२७ गते अपरान्ह बजे सम्मको पछ्िललो विवरण: हालसम्मको संख्या: गरेको संककमित विरामी ३२३ परिक्षण सम्बन्धि आज १६० आाईशोलेशनमा उपचाररत शंकास्पद विरामी प्रयोगशालामा गरेको शंकास्पद संक्रमित घण्टामा कोभिड १९ गरिएको संख्या ४९९१९ हालसम्मको कोभिड १९ नेगेटिभ संख्या ४६२5४ घण्टामा कोभिड सि.नं. ठेगाना पोजेटिभ विरामीहरुको पद्धिल्लो विवरण: हालसम्मको पोजेटिभ संख्या ३६३५ (३४५३ अन्यत्र स्थानको स्याम्पल) केलाली i कैलाली धनगढी कैलाली ३३,३०,२६ जम्मा ५६,३६,३६,२७ कैलाली २७,५६,२३ १६ ५७,३६ ५5,६२ ५० ३५,२५,१६ ३२,३७ कैलाली ३७ ४३ कंचनपुर कंचनपुर कंचनपुर भिमदत्तनगर कंचनपुर नौगाढ दार्चुला अजयमेरु डडेल्धुरा जम्मा ४૧ ७६ ३५,५० १5 ४३ ४૦ ३६ २६ z प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट"No photo description available.

प्रकाशित:
2020/10/14, 5:16