धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७ सय ६१ जनाको नमुना परीक्षण गरिएकोमा ८८ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
हुर्नुहोस कहाँ–कहाँ थपिए संक्रमितः