कोरोनाबाट नेपालमा थप १४ को मृत्यु, मृतकको संख्या ८ सय ७६ पुग्यो

Corona Update
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनाकोे कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १४ जनाको मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ६९४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा २ हजार ७२५ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९ सय ३२ जना रहेका छन् ।

प्रकाशित:
2020/10/27, 4:33
SPA
KN
Priya Gahana Pasal