कैलालीको लम्की चुहा बाट ५२ हजार नगद सहित १७ जना जुवाडे पक्राउ

pakrau
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको लम्की चुहा बाट ५२ हजार नगद सहित १७ जना जुवाडे पक्राउ परेका छन् । लम्की चुहा नगरपालिका – ७ स्थित कुस्माखर देवकोटाको घरमा जुवा तास भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । 

यी हुन पक्राउ परेका जुवाडे

१.लम्कीचुहा न.पा.४ बस्ने बर्ष ३५ मनि प्रकाश कुमार जैसि ।
२.ऐ.ऐ. बस्ने बर्ष ३१  को गणेश प्रसाद न्यौपाने ।
३. ऐ.ऐ. बस्ने बर्ष ५८  को चन्द्र प्रसाद न्यौपाने ।
४. ऐ.ऐ. बस्ने बर्ष २५  को रमेश बिष्ट ।
५. ऐ.ऐ. बस्ने बर्ष ३५  को कमल प्रशाद जैसी ।
६.ऐ.ऐ.बस्ने बर्ष ३३ को दयाराम न्यौपाने ।
७. ऐ.ऐ.बस्ने बर्ष ३० को भानु प्रसाद जैसी ।
८. ऐ.ऐ.बस्ने बर्ष २५ को ईश्वर शर्मा ।
९.ऐ.ऐ.बस्ने बर्ष ३१ को नरदेब चौलागाई ।
१०. ऐ.ऐ.वडा नं.७ बस्ने बर्ष २२ को देबेन्द्र रावत ।
११. ऐ.ऐ.बस्ने बर्ष ५० को तारा ढकाल ।
१२. ऐ.ऐ.बस्ने बर्ष ४० को रुपानन्द बजगाई ।
१३ ऐ.ऐ.बस्ने बर्ष ३२ को राम बहादुर चौधरी ।
१४ ऐ.ऐ.बस्ने बर्ष ३० को लक्ष्मी आचार्य ।
१५. ऐ.ऐ.बस्ने बर्ष ४२ को जनक भण्डारी ।
१६. ऐ.ऐ.बस्ने बर्ष ३२ को कुष्माखर देवकोटा

प्रकाशित:
2020/11/05, 10:09