बाजुराको बुढीगंगा नगरपालिकाका नगरप्रमुख शाहलाई कोरोना संक्रमण

deepak shaha
सुदूर प्रेस संवाददाता

धनगढी–बाजुराको बुढीगंगा नगरपालिकाका नगरप्रमुख दीपक विक्रम शाहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अछामको कमल बजारमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा नगर प्रमुख शाह लाई सङ्क्रमण पुष्टि भएको हो । उनले फेसबुक स्ट्याटस लेख्दै आफ्नो सम्पर्कमा रहेका सबैलाई  स्वास्थ्य परीक्षण गरेर आइसोलेसनमा बस्न आग्रह गरेका छन् । साथै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताएका छन् । 

प्रकाशित:
2020/11/12, 4:23