धनगढीमा गरिएको परीक्षणमा आज थप ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २ सय ७९ जनाको परीक्षण गरिएकोमा ३३ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । सङ्क्रमित मध्ये १७ जना धनगढीका विभिन्न वडाका छन् । 

हेर्नुहोस् कहाँ–कहाँ थपिए संक्रमितः–

No photo description available.

 

प्रकाशित:
2020/11/14, 5:33