तत्कालीन डोटी जिविसका पूर्व सभापति उपाध्यायको निधन

Death
सुदूर प्रेस संवाददाता

धनगढी–तत्कालीन डोटी जिल्ला विकास समितिका पूर्व सभापति तथा नेपाली काँग्रेसका महासमिति सदस्य केशवराज उपाध्यायको आज निधन भएको छ । करिब ७६ बर्षिय उपाध्यायको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन  परिवारजने बताएका छन् । 

प्रकाशित:
2020/11/15, 11:21