धनगढीका थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीका थप ५ जनामा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा  २२ जनाको परीक्षण गर्दा धनगढीका थप ५ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । धनगढीका  ३ पुरुष र २ महिलामा  सङ्क्रमण देखिएको हो ।

No photo description available.

प्रकाशित:
2020/11/17, 5:51