धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष  बम लाई कोरोना सङ्क्रमण पुष्टि

nara bam
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष नर बहादुर बम लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बम लाई शनिवार कोरोना सङ्क्रमण पुष्टि भएको भएको हो । अध्यक्ष बम अहिले होम आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारजनले बताएका छन् । 

प्रकाशित:
2020/11/22, 4:22