धनगढीमा गरिएको परीक्षणमा आज थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३१३ जनाको परीक्षण गरिएकोमा ३५ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । 

हेर्नुहोस् कहाँ–कहाँ थपिए संक्रमितः–

No photo description available.

प्रकाशित:
2020/11/25, 3:17