धनगढीमा गरिएको परीक्षणमा आज थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १९० जनाको पिसिआर परीक्षण गरिएकोमा ९ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

सङ्क्रमित मध्ये ७ जना कैलालीका छन् भने एक–एक जना डडेलधुरा र कञ्चनपुरमा छन् । 

हेर्नुहोस् कहाँ–कहाँ थपिए संक्रमितः–

No photo description available.

प्रकाशित:
2020/11/27, 3:29