धनगढीमा १ जना मृत अवस्थामा फेला

प्रतिकात्मक तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीको चटकपुरमा  १ जना मृत अवस्थामा फेला परेका छन्।

धनगढी उप–महानगरपालिका – ३ चटकपुरमा १८ वर्षीय दीपक राना रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । 

घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए । 

प्रकाशित:
2020/11/28, 12:14