नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कुँवर विजयी

सुदूर प्रेस संवाददाता

धनगढी–कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष  पुष्पराज कुँवर सुदूरपश्चिम प्रदेशबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी भएका छन्।

प्रतिद्वन्द्वी देवबहादुर रोकायालाई पराजित गर्दै कुँवर केन्द्रीय सदस्यमा विजयी भएका हुन्। उनले कुल खसेको १० मध्ये ८ मत प्राप्त गरे । 

उनका प्रतिद्वन्द्वी देवबहादुर रोकायाले २ मतमै चित्त बुझाए । 

 

प्रकाशित:
२०७७ मंसिर १३, ०७:१८
SPA
KN
Priya Gahana Pasal