धनगढीमा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ८१ जनाको पिसिआर परीक्षण गरिएकोमा ५१ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । 

हेर्नुहोस् कहाँ–कहाँ थपिए संक्रमितः–

प्रकाशित:
2020/12/09, 3:24