संविधान सभा सदस्य तथा दलित आन्दोलनका अगुवा हरि श्रीपाइली सम्मानित

samman
सुदूर प्रेस संवाददाता

धनगढी–संविधान सभा सदस्य तथा दलित आन्दोलनका अगुवा हरि श्रीपाइली लाई बिहीबार सम्मान गरिएको छ । 

दलित,कमैया र हलिया मुक्ति आन्दोलनमा पुर्‍याएको योगदानको कदर गर्दै  ७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा  बिहीबार कैलालीको घोडाघोडीमा उनलाई सम्मान गरिएको हो ।

घोडाघोडी–६ मा संयुक्त दलित विकास मञ्च र हलिया महासङ्घ कैलालीको तर्फ बाट सङ्घका अध्यक्ष लाल बहादुर विकले   दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

No description available.

 

प्रकाशित:
2020/12/10, 8:08