कञ्चनपुरमा रहेको थारु सङ्ग्रहालय जङ्गली हात्तीको बथानले भत्कायो

सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरमा रहेको थारु सङ्ग्रहालय जङ्गली हात्तीको बथानले भत्काइदिएको छ । 

शुक्लाफाँटा नगरपालिका –८ स्थित भम्केपानिमा स्थापना गरिएको ऐतिहासिक,परम्परागत थारु सङ्ग्रहालय राती आएको जङ्गली हात्तीको बथानले भत्काएको वडा नम्बर–८ का अध्यक्ष बहादुर सिंह महराले बताए ।

हात्तीको आक्रमणबाट सङ्ग्रहालय  भित्र रहेका ऐतिहासिक पुरातात्त्विक समानमा क्षति पुगेको उनले बताए । 

Image may contain: outdoor and natureImage may contain: shoes and outdoor

प्रकाशित:
2020/12/14, 8:15