सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिका थापालाई कोरोना सङ्क्रमण पुष्टि

ambika thapa
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिका थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आफूलाई कोरोना सङ्क्रमण भएको बताएकी हुन । उनले लेखेकी छिन–मलाई कोरोना सङ्क्रमण  पोजेटिभ देखिएकोले मेरो सम्पर्क आउनु भएका दाजुभाइ दिदी बहिनी सम्पूर्णले सुरक्षित रही समयमै चेकजाँज गराउन हुन अनुरोध गर्दछु ।

No description available.

प्रकाशित:
2020/12/15, 8:21