सेती अस्पतालमा उपचाररत धनगढीका कोरोना सङ्क्रमितको मृत्यु

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ। 

आइसियुमा उपचाररत धनगढी उप–महानगरपालिका–३ का ५० वर्षीय सङ्क्रमित पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। 

उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ।

यो सँगै सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ५१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रकाशित:
२०७७ पुष १५, ०८:०८
SPA
KN
Priya Gahana Pasal