शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसार (फोटो फिचर)

सुदूर प्रेस संवाददाता

विश्वमै थोरै सङ्ख्यामा रहेका सङ्कटापन्न कृष्णसारको वासस्थान क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाट हो यो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी चेकपोस्ट (पूर्व–पश्चिम राजमार्ग) बाट करी ५ किलोमिटर उत्तरमा अवस्थित छ । यस संरक्षित क्षेत्रमा हाल २६४ सङ्ख्यामा कृष्णसार रहेका छन् । तस्बिरहरुः सामाजिक सञ्जाल । 

May be an image of deerMay be an image of deerNo photo description available.

प्रकाशित:
2023/07/09, 8:23