क्वारेन्टिनमा आत्महत्या गरेका अछामका युवकको कोरोना रिपोर्ट पोजेटिभ

क्वारेन्टिनमा आत्महत्या गरेका अछामका युवकको कोरोना रिपोर्ट पोजेटिभ
सुदूर प्रेस संवाददाता

धनगढी: क्वारेन्टिनमा आत्महत्या गरेका अछामका युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अछामको बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार बस्ने रामबहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका थिए। 

प्रकाशित:
2020/07/29, 4:02