धनगढी - धनगढीमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या एक सय १३ पुगेको छ। प्रकाशित: 2020/09/13, 7:39 भर्खरैमुख्य समाचार श्रीमती लाइ हटायर वुवालाइ वनाय रेशमले पार्टी अध्यक्ष पेट्रोलको मूल्य एक रुपैयाँले घट्यो, डिजेल र मट्टीतेलको दुई रुपैयाँले बढ्यो नाउपाका एक सांसदले पनि दिए मुख्यमन्त्रीलाइ विश्वासको मत रहेनन फुटवल प्रेमी हमाल यस्तो छ आज देशभरको मौंसम श्रीमती लाइ हटायर वुवालाइ वनाय रेशमले पार्टी अध्यक्ष पेट्रोलको मूल्य एक रुपैयाँले घट्यो, डिजेल र मट्टीतेलको दुई रुपैयाँले बढ्यो नाउपाका एक सांसदले पनि दिए मुख्यमन्त्रीलाइ विश्वासको मत रहेनन फुटवल प्रेमी हमाल यस्तो छ आज देशभरको मौंसम