नेपाल ईटा उद्योग महासंघका केन्द्रिय सदस्य ऐरले गरे पन्ध्र प्रतिशत घर भाडा छुट

Deep air
सुदूर प्रेस संवाददाता

धनगढी–नेपाल ईटा उद्योग महासंघका केन्द्रिय सदस्य तथा पुर्नबास उद्योग बाणिज्य संघका सदस्य दिप बहादुर ऐरले आफ्नो घरमा बसेको बैंकलाइ पन्ध्र प्रतिशत भाडा छुट गरेका छन । ऐरले धनगढी मेनरोडमा रहेको नेपाल एसबिआई बैंक लिमिटेड लाइ एक महिनाको पन्ध्र प्रतिशत भाडा छुट गरेका हुन । लामो समय देखि जारी लकडाउन र निषेधाज्ञाका कारण सबै क्षेत्रको अर्थतन्त्र धरासायी भएको र यसबाट बैंकीङ क्षेत्र पनि समस्यामा परेकाले आफुले थोरै भएपनी भाडा छुट गरेको ऐरले बताए ।

प्रकाशित:
2020/09/15, 9:05