सुदूर प्रेस संवाददाता डोटी–डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको छ। १३३ जनाको कोरोना परीक्षण भएकोमा ८ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमित सबै अछामको रामारोशन गाउँपालिकाका हुन । प्रकाशित: 2020/09/20, 4:16 भर्खरैमुख्य समाचार रहेनन फुटवल प्रेमी हमाल यस्तो छ आज देशभरको मौंसम आज साउन १५, खिर खाने दिन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता लाई सदस्यसमेत नरहने गरी हटाइयो भोटेकोशी नदीमा अर्को भेलबाढी : सडक अवरुद्ध, स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारियो रहेनन फुटवल प्रेमी हमाल यस्तो छ आज देशभरको मौंसम आज साउन १५, खिर खाने दिन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता लाई सदस्यसमेत नरहने गरी हटाइयो भोटेकोशी नदीमा अर्को भेलबाढी : सडक अवरुद्ध, स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारियो