सुदुरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी– सुदुरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । संक्रमित मध्ये १३ जना कैलालीका छन । २ जना कञ्चनपुरका छन । १ जनाको पनि ठेगाना नखुलेको प्रबक्ता श्रेष्ठले बताए । 

No photo description available.

प्रकाशित:
2020/09/20, 4:24