सुदुरपश्चिममा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

Corona Update

धनगढी–सुदुरपश्चिममा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा प्रदेशका कैलाली,कञ्चनपुर र बैतडीका गरी ३२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । संक्रमित मध्ये सबैभन्दा वढी कैलालीका २६ जना छन । त्यस्तै कञ्चनपुरका ५ जना र बैतडीका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । 

 

No photo description available.

 

 

प्रकाशित:
2020/09/21, 1:57