मेची–महाकाली बुहारी संयुक्त आवाज गठन

अध्यक्षमा जागृति बोगटी
jagriti

धनगढी– सामाजिक अभियन्ता जागृति बोगटीको अध्यक्षतामा मेची–महाकाली बुहारी संयुक्त आवाज गठन गरिएको छ । संस्थाको उपाध्यक्षमा दुर्गा मल्ल,सचिवमा राधिका खड्का धामी,सह–सचिवमा विन्दु बोगटी र कोषाध्यक्षमा आशा कुमारी चौधरी चयन भएका छन् भने बाकी ८ जना सदस्य छन् । 

महिला तथा बालबालिका विरुद्धको हाम्रो अभियान भन्ने मूल नाराका साथ महिलाहरूको मानवअधिकार,सामाजिक न्याय,समानता,अर्थपूर्ण समान सहभागिता र अधिकारका लागि  संस्था गठन गरिएको अध्यक्ष बोगटीले बताइन । 

No description available.

No description available.

प्रकाशित:
2020/09/24, 8:59