अर्थ-वाणिज्य

2020/11/21, 8:42
कैलाली–उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित भएको औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताएका छन्।  
2020/11/20, 1:41
काठमाण्डाै - काराेबार हुने हप्ताको अन्तिम दिन आज सुनचाँदीको भाउ घटेको छ ।
2020/11/19, 5:07
धनगढी–सुदूरपश्चिमका किसानले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्रिबितरण गर्दै आएको मलमा अब सहुलियत दरमा पाउने भएका छन् ।
2020/11/19, 10:48
काठमाडौँ–कोभिड–१९ को सङ्क्रमणका कारण विगत आठ महिना देखि बन्द काठमाडौँ सिनामंगलमा रहेको ‘एभियसन म्युजियम’ आजबाट पुनः सञ्चालनमा आएको छ ।
2020/11/18, 5:01
काठमाडौँ — नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र सरकारबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ ।
2020/11/14, 3:16
धनगढी–चौलानी ग्रुप अफ कम्पनीजले आजदेखि धनगढीको चौराहामा पहिलो शाखा चौलानी मिनी मार्ट सञ्चालनमा ल्याएको छ ।
2020/11/14, 12:16

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिकामा महेन्द्रनगर म्युजियमको पहिलो चरण सञ्चालन भएको छ । क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित म्युजियम शुक्रबारदेखि आंशिक रूपमा खुला भएको हो ।

2020/11/12, 8:25
पोखरा–नेपाल आयल निगमले गण्डकी प्रदेशबाट क्षमता विस्तार अभियान सुरु गरेको छ ।
2020/11/12, 11:22
कञ्चनपुर–उत्पादनमूलक उद्योगका लागि विदेशी श्रमिक ल्याउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुमति दिने भएको छ।
2020/11/11, 9:26
धनगढी–कैलाली र कञ्चनपुर जिल्लाका बाढी प्रभावित क्षेत्रमा उखु खेती विस्तार र प्रवर्द्धन गर्न सरोकारवाला निकाय बिच सम्झौता भएको छ ।
2020/11/11, 6:44
पश्‍चिम सेती सुदूर पश्‍चिम क्षेत्रको कायापलट गर्ने आयोजनाको रुपमा २०५० सालदेखि चित्रित गरिंदै आएको छ । बझाङ, डोटी र डँडेल्धुरामा संरचना क्षेत्र पर्ने यो आयोजनाको लाइसेन्स विदेशी कम्पनीले पाएदेखि नेपाल सरकार र स्थानीय निकायले आयोजना प्रभावित क्षेत्रमा बजेट लगानी गर्न छाडेका थिए ।
2020/11/10, 6:59
धनगढी–कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् ।
2020/11/10, 5:47
सरकारले मापदण्डविपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
2020/11/10, 12:09
सुनको भाउ आज एकैदिन झण्डै साढे ३ हजार रुपैयाँले घटेको छ ।
2020/11/09, 5:28
काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से साेमबार ४ अङ्क भन्दा धेरैले बढेको छ । सोमबार नेप्से ४ दशमलव २२ अङ्कले बढेर १६ सय ५२ दशमलव ८१ विन्दुमा पुगेको छ ।