अर्थ-वाणिज्य

2020/11/06, 2:19
धनगढी–सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सडक क्षेत्राधिकार भित्र पर्ने संरचनाहरू घरधनीले आफै धमाधम भत्काउन थालेपछि सडक बिस्तारको कामले तिब्रता पाउने भएको छ ।
2020/11/06, 7:24
धनबहादुर बिक  कञ्चनपुर–गहुँ छर्ने बेलामा पर्याप्त मात्रामा मल अभाव भएपछि कैलाली, कञ्चनपुरका कृषक हरू समस्यामा परेका छन् । दस देखि पन्ध्र बोरी युरिया मल चाहिने कृषकलाई एक बोरी मल मात्र वितरण गरिए पछि कृषक हरू समस्यामा परेका हुन । 
2020/11/03, 7:48
काठमाडौँ — अर्थ मन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमा लेख बमोजिमको दाबी गरेका बिमितहरुको बीमांक रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन दिएको छ ।
2020/11/01, 11:40
धनगढी–सुनचाँदीको भाउ आज बढेको छ ।
2020/10/28, 7:49
कञ्चनपुर–उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुक्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनी गरिने बताएका छन् ।
2020/10/23, 7:33
धनगढी–निर्माण ब्यावसायीको ढिला सुस्ती कारण मुलुकमा कयौँ विकास निर्माणका काम अलपत्र छन् । दर्जनौँ ठेक्का लिने अनि बिचमै काम छोड्ने  र गुणस्तरीय काम पनि नगर्ने प्रवृत्तिले आम  नागरीकले हैरानी पनि खेप्नु परेको छ ।
2020/10/18, 8:19
धनगढी–सरकारले धानको समर्थ मूल्य तोके पनि कार्यान्वयन नहुँदा किसान सस्तो मूल्यमा धान बेच्न बाध्य छन् ।
2020/10/17, 11:48
काठमाडौ - नेपाल टेलिकमले मोबाइल सेवामा समर अफरअन्तर्गत अहिले उपलब्ध भइरहेको विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी अटम अफर उपलब्ध गराएकाे छ ।
2020/10/15, 11:42
धनगढी–सुनको भाउ आज घटबढ भएको छैन ।
2020/10/14, 12:10
कैलाली–लकडाउनमा उत्पादित केरा बिक्री नभएर घाटा व्यहोरेका कैलालीका किसान सहजै बजार पाएपछि यतिखेर भने खुशी छन्।
2020/10/14, 11:33
धनगढी–सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
2020/10/13, 11:27
धनगढी–सुनचाँदीको भाउ आज घटेको छ ।
2020/10/12, 5:59
काठमाण्डौ – नेप्से परिसूचक साेमबार सामान्य बढेको छ । आइतबार १३ दशमलव ३७ अङ्कले घटेको नेप्से साेमबार १ दशमलव ७४ अङ्कले बढेर १५ सय ७८ अङ्कमा पुगेकाे नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
2020/10/12, 8:39
नेपाल राष्ट्र बैंकले आज १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
2020/10/11, 7:44
धनगढी–यस वर्षको दसैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ ।