आजको मिति
समाचार
2020/10/30, 4:06
धनगढीमा गरिएको परीक्षणमा कैलालीका १६ सहित थप २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/30, 12:35
धनगढी–इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
2020/10/30, 11:16
कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने एक वडाध्यक्ष पक्राउ परेका छन् ।
2020/10/30, 8:17
धनगढी — दसैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबालासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेखि सीमा पार गर्न पालो कुरिरहेका थिए ।
2020/10/30, 7:14
धनगढी–कोरोना सङ्क्रमित कैलाली गौरीगंगा नगरपालिका–४ की २८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
2020/10/30, 6:58
धनगढी–सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये सबै भन्दा बढी ८ सय ७७ जना कैलालीमा छन् ।
2020/10/30, 6:25
कञ्चनपुर–प्रतिबन्धित नेकपा (विप्लव) समूह कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षका शंकर सिंह महरालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।
2020/10/29, 4:26
धनगढी–कोरोना सङ्क्रमणबाट मृत्यु भएकी महिलाको शव धनगढीको कब्रिस्तानमा गाडिएपछि तनाव उत्पन्न भएको छ ।
2020/10/29, 2:52
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/29, 2:18
दार्चुला–दार्चुलामा ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ ।
2020/10/29, 2:06
धनगढी–कोरोना सङ्क्रमणबाट मृत्यु भएकी एक महिलालाई धनगढी उपमहानगरपालिका वडा नम्बर–१ रहेको कब्रिस्तानमा गाडिए पछि स्थानीय विरोधमा उत्रिएका छन् ।
2020/10/29, 10:57
धनगढी– धनगढीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
2020/10/29, 10:51
कञ्चनपुर–महेन्द्रनगरस्थित बस पार्कबाट प्रहरीले अवैध रुपमा भित्रिएका छ कट्टा विस्फोटक पदार्थ (पटाका) बरामद गरेको छ।
2020/10/29, 7:15
धनगढी–धनगढी उप–महानगरपालिका वडा नं ५ का गम्भीर सिंह बमले सडक क्षेत्राधिकार भित्र पर्ने घर संरचना बुधवार देखि भत्काउन सुरु गरेका छन् ।
2020/10/28, 7:45
धनगढी–नमुना सङ्कलन र परीक्षण कम हुँदा सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटेको छ । दशैँका कारण ३ दिन यता कोरोना परीक्षण बन्द भएको थियो । आज बाट परीक्षण सुचारु भए पनि नमुना सङ्कलन पर्याप्त हुन सकेन ।