समाचार

२०७७ कार्तिक १२, ०७:२०
डोटी — जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ ।
२०७७ कार्तिक १२, १०:२७
धनगढी–सुदूरपश्चिम प्रदेशमा बलात्कारका घटना अत्यधिक रूपमा बढी रहेका छन् । गएका तिन वर्षमा ४ सय ५९ जना बलात्कारको सिकार भएका छन् ।  परिवारकै सदस्य,छिमेकी र आफन्त बाटै बढी बलात्कार हुन थालेपछि चुनौती बढेको छ । 
२०७७ कार्तिक १२, १०:१६
बझाङ–बझाङमा वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ परेका छन् । 
२०७७ कार्तिक १२, १०:११
कञ्चनपुर–कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।
२०७७ कार्तिक १२, १०:०७
अछाम–अछामको ढकारी गाउँपालिका–३ गढीहाले बजार नजीकै धारिलो हतियार प्रहार गरी अन्दाजी २० वर्षीय देवेन्द्र थापाको हत्या गरिएको छ। 
२०७७ कार्तिक १२, ०८:०८
कञ्चनपुर,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ वनहरा नजिक मंगलबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
२०७७ कार्तिक ११, ०२:१५
धनगढी–धनगढीको बोराडाडीमा गए राती रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोकिदा मृत्यु भएका युवकको अझै पहिचान हुन सकेको छैन ।
२०७७ कार्तिक ११, १०:०८
धनगढी–धनगढीको बोराडाडीमा गए राती रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोकिदा धनगढीमा एक जनाको मृत्यु भएको छ ।
२०७७ कार्तिक ११, ०९:३७
डोटी — जिल्लामा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि विश्व विद्यालय अनुदान आयोग (यूजीसी) पूर्व प्रमुख त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ ।
२०७७ कार्तिक ११, ०७:२०
धनगढी–सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार नाघेको छ । ती मध्ये ७ हजार ५ सय ३५ जना निको भइसकेका छन् । प्रदेश भरी अब १ हजार ७ सय ३० जना सक्रिय सङ्क्रमित छन् ।
२०७७ कार्तिक ११, ०६:३४
अछाम – अछाममा नदीमा नुहाउने क्रममा डुबेर किशोरीको ज्यान गएको छ ।
२०७७ कार्तिक १०, ०८:०३
धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बडादशैँका अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
२०७७ कार्तिक , ०८:०२
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक , ०७:१०
काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ कार्तिक , ०६:५७
धनगढी–कैलालीको घोडाघोडीमा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ ।